काठमाडौंमा चिनियाँ पर्यटकले मनाए होली [तस्बिरहरू]

आज काठमाडौंसहित देशका पहाडी र हिमाली जिल्लाहरूमा होली पर्व मनाइँदैछ । बिहानैदेखि रङ र लोला लिएर होली खेल्ने क्रम सुरु भएको छ भने काठमाडौंका वसन्तपुर र दरबारमार्ग क्षेत्रमा होली विशेष कार्यक्रमहरू हुँदै छन् ।

होलीमा काठमाडौं आइपुगेका पर्यटकहरूले पनि होली मनाएका छन् । चिनियाँ पर्यटकहरूले एक अर्कामा रङ दलेर उत्साहका साथ होली मनाएका छन् । 

होली पर्वका लागि आज सरकारले पहाडी र हिमाली क्षेत्रका ५६ जिल्लामा सार्वजनिक बिदा समेत दिएको छ । 





  • प्रकाशित मिति : चैत ११, २०८० आइतबार १०:३८:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया