राज्य व्यवस्था समितिको बैठक जारी, गृहमन्त्री लामिछानेले जवाफ दिँदै [लाइभ]

संघीय संसदअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक जारी छ । सिंहदरबारमा जारी बैठकमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने पनि सहमागी छन् । बैठकमा गृहमन्त्रालयसँग सम्बन्धित समसामयिक विषयमा छलफल गर्ने कार्यसूची रहेको छ । सांसदहरूले उठाएका प्रश्नको गृहमन्त्री लामिछानेले जवाफ दिँदैछन् । अहिले छलफल जारी  छ । 





  • प्रकाशित मिति : चैत १४, २०८० बुधबार १२:२:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया