गण्डकीका मुख्यमन्त्री पाण्डेले राजीनामा दिँदै
फाइल तस्बिर

आज गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पदबाट राजीनामा दिँदै छन् । उनले अहिले केहीबेरमा प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष राजीनामा बुझाउन लागेका हुन् । 

यसअघि मुख्यमन्त्री पाण्डेले मन्त्रिपरिषद बैठक डाकेर आफूले पदबाट राजीनामा दिन लागेको जानकारी गराएका थिए । पछिल्लो राजनीतिक घटनाक्रमका कारण आफूले राजीनामा दिन लागेको उनले बैठकमा बताएका थिए ।  





  • प्रकाशित मिति : चैत २१, २०८० बुधबार १०:५६:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया