मदिरा पिएर होहल्ला गरेको आरोपमा राजेश पायल राई पक्राउ
फाइल तस्बिर

मदिरा पिएर होहल्ला गरेको आरोपमा गायक राजेश पायल राईलाई पक्राउ गरेको छ । उनीसहित तीन जनालाई मदन भण्डारी कलेज अगाडिबाट पक्राउ पक्राउ परेका हुन् । 

अहिले उनीहरूलाई प्रहरी वृत्त नयाँ बानेश्वरमा राखिएको काठमाडौं उपत्यकाका प्रहरी कार्यालयका एआईजी दीपक थापाले जानकारी दिए । 

मदिरा पिएर होहल्ला गरेको भन्दै स्थानीयले खबर गरेपछि उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । गायक राईलाई आफन्तको जिम्मा लगाउने प्रहरीको तयारी छ ।   
 





  • प्रकाशित मिति : चैत २२, २०८० बिहीबार ८:१५:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया