‘रुद्रायणीदेवी मेला’ सुरु, हेर्नुहोस् रौनक [फोटोफिचर]

ललितपुर खोकनाको लिच्छविकालीन इतिहास बोकेको १२ वर्षे सिकाली जात्रा ‘रुद्रायणीदेवी मेला’ विधिवत् सुरु भएको छ । बिहीबारबाट सुरु भएको मेलामा खोकनादेखि सिकाली देवगणसहित काठमाडौंको विभिन्न क्षेत्र परिक्रमा गराउँदै शुक्रबार बिहान एक बजे हनुमान ढोका क्षेत्रभित्र ‘रुद्रायणीदेवीलाई प्रवेश गराइएको छ । 

बाजागाजासहित सिकाली देवीनाच प्रदर्शन गर्दै आरम्भ गरिएको सिकाली जात्रा देवगण टोलीले वसन्तपुरमा पचली भैरव मन्दिरको दर्शन गराएर परम्परा अनुसार शुक्रबार बिहान सिकाली देवीनाच प्रदर्शन गरे । ‘रुद्रायणी मेला’को नामले समेत चिनिने उक्त जात्रालाई देश र जनताको रक्षार्थ देखाइने भएकाले यसको छुट्टै महत्त्व छ । 

 





  • प्रकाशित मिति : चैत २३, २०८० शुक्रबार १२:०:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया