logo-img

चेल्सीलाई हराउँदै सिटी एफए कपको फाइनलमा

चेल्सीलाई हराउँदै म्यानचेस्टर सिटी एफए कपको फाइनलमा प्रवेश गरेको छ । गएराति वेम्बली रंगशालामा सम्पन्न खेलमा चेल्सीलाई १–० ले हराउँदै सिटी फाइनलमा प्रवेश गरेको हो । 

साबिक विजेता सिटीको जितमा बर्नान्डो सिल्भाले निर्णायक गोल गरे । उनले खेल सकिन ६ मिनेटअघि निर्णायक गोल गरेका हुन् । सिटीले अब फाइनलमा म्यानचेस्टर युनाइटेड र कोभेन्ट्रीबीचको विजेताको सामना गर्नेछ । 







  • प्रकाशित मिति : वैशाख ९, २०८१ आइतबार ७:५७:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया