डायबेटिज पनि छ, तर चुरोट रक्सी खाइरहनु हुन्छ? द हेल्थ हबमा डा. प्रियादर्शनी

अहिले विश्वका लागि सबैभन्दा ठूलो चुनौति बनेकोमध्ये एक हो, डायबेटिज अर्थात् मधुमेह । 

मधुमेहका कारण विश्व अहिले चिन्तामा परेको छ । मानिसहरुमा देखिने सुगर रोगका कारण संसारमा मानिसहरुलाई चिन्ता बढ्दो छ । तर, यसका लागि अपनाउनु पर्ने सावधानी हामीले अपनाइरहेका छैनौँ । 

सुगर के हो अर्थात् मधुमेह के हो र यसलाई कसरी म्यानेज गर्न सकिन्छ ? अब प्रत्येक शनिबार साँझ फरकधारको द हेल्थ हबमा मधुमेह तथा थायराइड विशेषज्ञ डा. प्रियादर्शनी योञ्जन । 

उनले अब मधुमेहको विषयमा शनिबार साँझ आफ्ना धारणा राख्नेछिन् । यस विषयमा डा. योन्जनको यो भिडियो हेर्नुहोस्, टिकटकमाः

@farakdhar.com

डायबेटिज छ अनि चुरोट–रक्सी खानुहुन्छ ? ##Dr_Priyadarshani_Yonjan ##Farakdhar

♬ original sound - FarakDhar.com




  • प्रकाशित मिति : मंसिर २४, २०७७ बुधबार २०:५८:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया