किन बिग्रन्छ हाम्रो मिर्गौला ? वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा. ऋषिकुमार काफ्लेको भिडियो

फरकधारले सुरु गरेको द हेल्थ हबमा आज डा. ऋषिकुमार काफ्लेले हाम्रो मिर्गौलाको विशेषताबारे मात्र होइन, यो किन बिग्रन्छ र यसको कारण के हो भन्ने विषयमा चर्चा गरेका छन् । 

डा. काफ्लेले बिहीबार नियमित रुपमा फरकधारको हेल्थ हबमा आफ्ना विचार राख्न थालेका छन् । 

तपाईंले पनि नछुटाउनुहोस्, उनको यो विचार । 

केही जिज्ञासा भए कमेन्टमा लेख्नुहोला, अर्को एपिसोडमा डा. काफ्लेले यसलाई सम्बोधन गर्नेछन् ।

 





  • प्रकाशित मिति : मंसिर २५, २०७७ बिहीबार २०:२४:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया