logo-img

करनले पनि टी १० खेल्ने

नेपाली युवा क्रिकेटर करन केसीले पनि टी १० मा खेल्ने भएका छन् । 

आगामि जनवरीमा युएईमा हुने यो लिगमा उनलाई पुने डेभिल्सले आवद्ध गरेको हो । 

बुधबार राति भएको ड्राफ्टमा उनलाई पुनेले लिएको हो । 



योसँगै यो लिगमा नेपालबाट मात्रै पाँच खेलाडी खेल्ने भएका छन् । यसअघि कुशल मल्ल अबुधाबी, सोमपाल कामी मराठामा अनुबन्ध भइसकेका छन् ।






  • प्रकाशित मिति : पुस ८, २०७७ बुधबार २३:१८:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया