मिर्गौलाको डायलाइसिस किन गरिन्छ, कस्तो अवस्थामा गरिन्छ ? डा. काफ्लेको विचार

नेपालमा मिर्गौला रोग विशेषज्ञको नाम लिँदा छुटाउनै नमिल्ने नाम हो, डा. ऋषिकुमार काफ्लो । डा. काफ्ले नेपालमा मिर्गौलासम्बन्धी अध्ययन गर्ने दोस्रो व्यक्ति पनि हुन् । 

तिनै काफ्ले अहिले नियमित फरकधारको द हेल्थ हबमा सहभागी भइरहेका छन् । उनले फरकधारको द हेल्थ हबमा मिर्गौलाबारे प्रत्येक बिहीबार जानकारी दिइरहेका छन् । 

यसपटक उनले डायलाइसिसबारे जानकारी दिएका छन् । मिर्गौलाको डायलाइसिस किन गरिन्छ, कस्तो अवस्थामा गरिन्छ र कहिलेसम्म डायलाइसिस गर्न सकिन्छ ? यसबारे डा. काफ्लेका यी कुरा सुन्नुहोस्ः





  • प्रकाशित मिति : माघ १६, २०७७ शुक्रबार ७:१८:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया