उच्च रक्तचापका बिरामीले के खाने, के नखाने ? डाइटिसियन अनुश्री आचार्यका सुझाव

नेपालमा पछिल्लो समय उच्च रक्तचापका बिरामीको संख्या बढिरहेको छ। हाम्रो अस्वस्थ जीवनशैली, हामीले खानेकुराहरुका कारण पनि हामीमा उच्च रक्तचापको समस्या देखिएको हुनसक्छ ।

पहिले खासै वास्ता नगरे पनि हामी समस्या नै भइसकेपछि चाहिँ निकै चिन्तित हुने बानीमा हुन्छौँ । तर, उच्च रक्तचापको समस्या होस् या अरु कुनै समस्या नै किन नहोस्, चिन्ता गरेर केही हुँदैन । सबैभन्दा पहिले सतर्कता अपनाउनु आवश्यक हुन्छ । सतर्कता अपनाउँदा अपनाउँदै पनि हामीलाई उच्च रक्तचापको समस्या हुनसक्छ । यस्तो भएको खण्डमा चाहिँ हामीले अब विशेष सावधानी अपनाउनु पर्ने हुन्छ । 

हामी नेपालीहरुको विशेष बानी छ, कुनै समस्य भएपछि हामी खानेकुरा बार्नेमा विशेष जोड दिइरहेका हुन्छौँ ।

हुन पनि चिकित्सकसँग हामी कुनै रोेग लागेपछि वा समस्या भए पछि के खाने के नखाने भन्नेमा बहस गरिरहेका हुन्छौँ । आम स्वास्थ्यको चासो भएकाले फरकधारले प्रत्येक दिन द हेल्थ हब कार्यक्रम सन्चालन गर्दै आएको छ । यो कार्यक्रममा नेपालका केही वरिष्ठ चिकित्सकहरुले स्वास्थ्यसम्बन्धी विभिन्न विषयमा जानकारी दिइरहेका छन् । 

यही कार्यक्रममा प्रत्येक शुक्रबार सहभागी हुने गरेकी छिन्, डाइटिसियन अनुश्री आचार्य । डाइटिसियन आचार्य नेपालमा नाम चलेका डाइटिसियनमध्ये एक हुन् । हाम्रो स्वास्थ्यका लागि डाइटको ठूलो भूमिका हुन्छ । यो अंकमा डाइटिसियन आचार्यले उच्च रक्तचापबारे कुराकानी गरेकी छिन् । सुन्नुहोस्, उनको सुझावः





  • प्रकाशित मिति : माघ १७, २०७७ शनिबार ५:५५:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया