बिक्न छाडेअक्षयका फिल्म !

बलिउडमा पछिल्ला वर्षमा सबैभन्दा राम्रो प्रदर्शन गरिरहेका छन्, अक्षयकुमार । उनले वर्षेनी विभिन्न फिल्म रिलिज गरिरहेका छन् । अनि विभिन्न कार्यक्रममा जाँदा पनि उनी आफू फिल्मका लागि व्यस्त भएको बताउँछन् ।

तर, अब उनका पनि फिल्म बिक्न छाडेका छन् । ब्याक टु ब्याक केही फिल्म रिलिज हुँदै गर्दा अक्षयका केही फिल्म बिक्री हुन छाडेको समाचार आउन थालेका  छन् । 

फिल्म समीक्षक कमाल राशिद खानले त एउटा ट्विट गरेर नै पछिल्लो समय अक्षयको फिल्म बिक्न छाडेको बताएका छन् । उनले ट्विटरमा अक्षयको फिल्म किन्नका लागि कोही तयार नभएको बताएका हुन् । यसका कारण अक्षयको फिल्म सूर्यवंशी र बेल बटमको रिलिजमा पनि समस्या भएको उनले उल्लेख गरेका छन् ।





  • प्रकाशित मिति : चैत ७, २०७७ शनिबार १४:२८:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया