logo-img

हेटौंडामा थप ३ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा हेटौंडामा थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिका १ का ५० वर्षीय पुरुष र ३ का ६३ वर्षीय पुरुष तथा भीमफेदी गाउँपालिका ६ का ५९ वर्षीय पुरुष रहेका छन् ।

उनीहरु तीनै जनाको हेटौंडा अस्पतालको कोभिड कक्षमा उपचारका क्रममा मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।  योसँगै मकवानपुरमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४९ पुगेको छ ।







  • प्रकाशित मिति : वैशाख २९, २०७८ बुधबार १६:३७:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया