बागमती प्रदेशले सबैलाई कोरोना खोप उपलब्ध गराउन २ अर्ब बजेट

आगामि आर्थिक वर्षमा बागमती प्रदेश सरकारले सबै नागरिकलाई कोरोनाभाइरसविरुद्धको भ्याक्सिन लगाउने योजना बनाएको छ ।

यसका लागि प्रदेशले आगामि आर्थिक वर्षका लागि खोपका लागि मात्रै २ अर्ब बजेट छुट्याएको छ ।

बजेट प्रस्तुत गर्दै बागमती प्रदेशका आर्थिक मामिला मन्त्रीले यो जानकारी दिएका हुन् ।





  • प्रकाशित मिति : असार १, २०७८ मंगलबार १६:४९:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया