नेपालगञ्ज उपमहानगरले स्वास्थ्य स्वयंसेविकालाई दियो १६८ थान साइकल

नेपालगञ्ज उपमहानगरपालिकाले स्वास्थ्य स्वयंसेविकाहरुलाई साइकल सहयोग गरेको छ । उपमहानगर सेवा प्रवाहका लागि साइकल वितरण गरेको हो । 

नेपालगञ्ज उपमहानगरले नगरक्षेत्रका स्वास्थ्य स्वयंसेविकाहरुलाई १६८ थान साइकल वितरण गरेको हो । 

नगर क्षेत्रभित्र सहज रुपमा स्वास्थ्य सेवा पुर्याउनका लागि उपमहानगरले साइकल वितरण गरेको मेयर धवल शम्शेर राणाले जानकारी दिए । 

मेयर राणाले उपमहानगरले दिएको साइकलले स्वयंसेविकाहरुको कार्यमा थप सहजीकरण हुने तथा नगरक्षेत्रमा स्वास्थ्य सेवा पुर्याउन सहज अपेक्षा गरेको बताए । 

 





  • प्रकाशित मिति : असार २३, २०७८ बुधबार १४:४८:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया