अब दीपक कार्की कामु प्रधानन्यायाधीश

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्ध महाअभियोग दर्ता भएसँगै उनी स्वतः निलम्बनमा परेका छन् । उनी निलम्बनमा परेपछि सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश दीपककुमार कार्की कायम मुकायम प्रधानन्यायाधीश बन्ने भएका छन् ।

कार्कीले संवैधानिक परिषदको न्याय सेवा आयोग, न्यायपरिषदको पनि कामु अध्यक्ष भएर काम गर्नेछन् । 

महाभियोग लागेसँगै अब प्रधानन्यायाधीश जबराले काम गर्न पाउने छैनन् ।

आइबार सत्तारुढ गठबन्धनका नेताहरुको हस्ताक्षरसहित प्रधानन्यायाधीश जबराविरुद्ध संसद सचिवालयमा दर्ता गराएका छन् ।






  • प्रकाशित मिति : फागुन १, २०७८ आइतबार १२:३९:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया