विप्लवले शुक्रबारका लागि बोलाए केन्द्रीय समिति बैठक

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले केन्द्रीय समितिको बैठक बोलाएको छ । शुक्रबारका लागि बैठक बोलाइएको हो । 

बैठकले पार्टीको आगामी कार्यदिशा र वैशाख ३० को निर्वाचनको विषयमा महत्त्वपूर्ण निर्णय गर्ने बताइएको छ।

बैठकमा वैशाख ३० को निर्वाचनको विकल्पमा प्रतिक्रिया तथा सुझाब दिन नेपाल कम्युनिस्ट पार्टीले जनाएको छ।





  • प्रकाशित मिति : चैत ३, २०७८ बिहीबार २१:३०:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया