त्रिकाेणात्मक सिरिज : मलेसियाविरुद्ध आसिफकाे अर्धशतक

त्रिकाेणात्मक टी-२० सिरिजअन्तर्गत मलेसियाविरुद्धकाे खेलमा नेपालका ओपनर आसिफ शेखले अर्धशतक प्रहार गरेका छन् ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा ११५ रनकाे लक्ष्य पछ्याइ रहेकाे नेपालका लागि उनले ३० बलकाे सामना गर्दै ६ चाैका र १ छक्काकाे मद्दतले अर्धशतक पूरा गरेका हुन् ।

याे आसिफकाे टी-२० अन्तर्राष्ट्रिय  करिअरमा दोस्रो अर्धशतक हाे ।





  • प्रकाशित मिति : चैत १६, २०७८ बुधबार १५:०:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया