त्रिकाेणात्मक टी-२० अन्तर्राष्ट्रिय सिरिज अन्तर्गत मलेसियाविरुद्ध जारी खेलमा नेपालका मध्यक्रमका ब्याटर राेहितकुमार पाैडेलले अर्धशतक प्रहार गरेका छन् ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस हारेर ब्याटिङ गरिरहेकाे नेपालका लागि उनले ३२ बलकाे सामना गर्दै ५ चाैकाकाे मद्दतले अर्धशतक पूरा गरेका हुन्।
याे राेहितकाे टी-२० अन्तर्राष्ट्रिय करिअरमा पहिलाे अर्धशतक हाे ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।