दूरसञ्चार कम्पनी सञ्चालकमा शंकर लामिछाने निर्वाचित

नेपाल दूरसञ्चार कम्पनी लिमिटेड, केन्द्रीय कार्यालयको सञ्चालक सदस्यमा शंकर लामिछाने निर्वाचित भएका छन् । 

नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको केन्द्रीय कार्यायलमा शनिबार भएको निर्वाचनमा सबैभन्दा बढी मत प्राप्त गरी दाङ दंगीशरण–५, हेकुलीका लामिछाने सञ्चालक पदमा निर्वाचित भएका हुन् । 

उक्त पदका लागि आठजनाले उम्मेदवारी दिएका थिए । त्यसमध्ये लामिछाने सर्वाधिक २१ सय १६ मत प्राप्त गर्दै विजयी भएका हुन् ।





  • प्रकाशित मिति : जेठ २८, २०७९ शनिबार १७:२०:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया