यी हुन् एमाले जनप्रतिनिधिका २० बुँदे काठमाडौं संकल्प

नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुले विभिन्न २० बुँदे काठमाडौं संकल्प जारी गरेका छन् । बिहीबारदेखि सुरु राजधानीमा आयोजित २ दिने भेलाबाट उनीहरुले २० बुँदे काठमाडौं संकल्प जारी गरेका हुन् । 

नेकपा एमालेका जनप्रतिनिधिहरुले सुशासन, सदाचार कायम गर्ने लगायतका विभिन्न २० बुँदे संकल्प गरेका हुन् ।

हेर्नुहोस् यस्तो छ संकल्पपत्र





  • प्रकाशित मिति : असार ३, २०७९ शुक्रबार १५:९:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया