नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अहिले देशमा राजालाई फेरि ल्याउने षडयन्त्र भएको बताएका छन् ।
उनले तर यो सम्भव नभएको पनि बताएका छन् ।
उनले अब यस्तो सम्भावना नै नभएको र यस्तो खतरानक षडयन्त्र भएकोमा विरोध गनुै पर्ने बताएका छन् । यस्ता कुरामा सबैले विरोध गर्नु पर्ने उनले बताएका छन् ।
हेर्नुहोस्, भिडियोः
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।