राजालाई ल्याउने खतरानक षडयन्त्र चलिरहेको छः माधवकुमार नेपाल
फरकधार / ५ असार, २०७९

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अहिले देशमा राजालाई फेरि ल्याउने षडयन्त्र भएको बताएका छन् । 



उनले तर यो सम्भव नभएको पनि बताएका छन् । 

उनले अब यस्तो सम्भावना नै नभएको र यस्तो खतरानक षडयन्त्र भएकोमा विरोध गनुै पर्ने बताएका छन् । यस्ता कुरामा सबैले विरोध गर्नु पर्ने उनले बताएका छन् । 



हेर्नुहोस्, भिडियोः 



  • प्रकाशित मिति : असार ५, २०७९ आइतबार १६:४४:६,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया