अनुपविक्रम शाही नेपाली कांग्रेस प्रवेश

दुई दर्जन बढी चलचित्रमा अभिनय गरेका कलाकार अनुपविक्रम शाही नेपाली कांग्रेस प्रवेश गरेका छन् । 

शाहीलाई शुक्रबार बिहान मन्त्री निवास पुल्चोकमा आयोजित पार्टी प्रवेश कार्यक्रमबीच गृहमन्त्री एवं कांग्रेस नेता बालकृष्ण खाणले पार्टी प्रवेश गराएका हुन् । 

लोकतन्त्र र जनताको अधिकारका लागि कांग्रेसले गरेको योगदान बुझेर पार्टी प्रवेश गरेको अभिनेता शाहीको भनाइ छ । 

उनले आफू युवा भएकाले तरुण दलमार्फत युवाका पक्षमा काम गर्न चाहेको बताए। 
 





  • प्रकाशित मिति : साउन २७, २०७९ शुक्रबार १६:१०:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया