उत्तर कोरियाली नेता किम जोङ उनलाई कोरोना संक्रमण

उत्तर कोरियाली नेता किम जोङ उनलाई कोरोना संक्रमण भएको छ। उत्तर कोरियाका सरकारी सञ्चारमाध्यमले नेता किम कोरोनाबाट संक्रमित भएको पुष्टि गरेका हुन्।

उत्तर कोरियाको सरकारी अखबार रोडोङ शिनमुन दैनिकले नेता किमलाई कोरोना संक्रमण पुष्टि भएको जनाएको छ।

किमकी बहिनी यो–जोङले एक आकस्मिक बैठकको अध्यक्षता गर्दा किमलाई कोरोना संक्रमण भएको संकेत गरेकी थिइन्। 

यो–जोङले किमले कोरोनामाथि विजय प्राप्त गरेको पनि बताएकी थिइन्।





  • प्रकाशित मिति : भदौ १४, २०७९ मंगलबार १८:४७:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया