सिराहामा जसपाका नेताकार्यकर्ताले दिए सामूहिक राजीनामा, एमाले प्रवेशको तयारी

सिराहामा जनता समाजवादी पार्टी (जसपा) नेपालका केन्द्रीय सदस्यसहितका नेता तथा कार्यकर्ताले सामूहिक राजीनामा दिएका छन् । जसपा नेपालका केन्द्रीय परिषद् सदस्य रामचलितर साह र प्रदेश सदस्य मनोज सिंहलगायत नेता तथा कार्यकर्ता रहेका छन् । उनीहरूले एक कार्यक्रमको आयोजना गरी पार्टीबाट सामूहिक राजीनामा दिएका हुन् । 

जसपाले प्राइभेट लिमिटेड पार्टीको रूपमा काम गरेकाले सामूहिक राजीनामा दिएको जसपा नेपालका केन्द्रीय परिषद् सदस्य रामचलितर साहले बताए ।  

सामूहिक राजीनामा दिएका नेता तथा कार्यकर्ता नेकपा एमालेमा पार्टी प्रवेश गर्ने तयारीमा छन् । 





  • प्रकाशित मिति : असोज २०, २०७९ बिहीबार ८:४३:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया