स्वतन्त्रको उम्मेदवारी फिर्ता, गठबन्धन दलका उम्मेदवारलाई समर्थन

सुर्खेतको निर्वाचन क्षेत्र नं. २ को प्रदेश सभाका (क) तर्फ स्वतन्त्र उम्मेदवारी दिएका पदम वम र सुर्यबहादुर खत्रीले उम्मेदवारी फिर्ता लिएका छन् ।

बुधबार निर्वाचन अधिकृतको कार्यालयमा पुगेर यि दुई उम्मेदवारले उम्मेदवारी फिर्ता लिदै गठबन्धन दलका उम्मेदवारलाई समर्थन रहेको समेत जनाएका छन् ।

यस क्षेत्रमा गठबन्धन दलका तर्फबाट प्रदेश सभाका लागि नेपाली कांग्रेसका उम्मेदवार कालीप्रसाद शाक्यको उम्मेदवारी छ । यसैगरी नेपाल कम्युनिष्ट पार्टी (एमाले)का तर्फबाट यामलाल कँडेलको उम्मेदवारी रहेको छ ।





  • प्रकाशित मिति : असोज २६, २०७९ बुधबार १४:१३:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया