logo-img

सुत्केरी भत्ता पाँच हजार पुर्‍याउने कांग्रेसको घोषणा

नेपाली कांग्रेसले सुत्केरी भत्ता पाँच हजार पुर्याउने घोषणा गरेको छ । 

शनिबार पार्टी कार्यालयमा आयोजित कार्यक्रममा चुनावी घोषणापत्र सार्वजनिक गर्दै नेपाली कांग्रेसले सुत्केरी भत्ता पाँच हजार पुर्याउने घोषणा गरेको हो ।

त्यस्तै, कांग्रेसले ३ वर्षमुनिका बालबालिका र  ७३ वर्षमाथिका ज्येष्ठ नागरिकको स्वास्थ्य उपचार पनि निःशुल्क गर्ने घोषणा गरेको छ ।



त्यस्तै, कांग्रेसले सबै महिलालाई निःशुल्क स्यानिटरी प्याड उपलब्ध गराउने घोषणा पनि गरेको छ।






  • प्रकाशित मिति : कात्तिक १२, २०७९ शनिबार १४:८:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया