थप २८ जनामा कोरोना संक्रमण पुष्टि
फरकधार / २० कात्तिक, २०७९
फाइल तस्बिर

पछिल्लो २४ घण्टामा थप २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार १ हजार ८७९ नमुना परीक्षण गरिँदा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो । 



सोही अवधिमा १८ जना संक्रमण मुक्त भएका छन् । देशभर सक्रिय सङ्क्रमितको संख्या ५७० जना रहेको छ ।  





  • प्रकाशित मिति : कात्तिक २०, २०७९ आइतबार १५:५७:३७,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया