थप १५ जनामा कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालाबाट एक हजार ५४८ जनाको पिसिआर परीक्षण गर्दा १५ जनामा कोरोना पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा ८ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । संक्रमितको मृत्युदर शून्य छ ।

हालसम्म एक लाख सात हजार ५३५ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । हाल देशभर सक्रिय संक्रमितको संख्या ५७७ छ ।





  • प्रकाशित मिति : कात्तिक २१, २०७९ साेमबार १५:५८:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया