logo-img

रेल सेवा बन्द हुने [सूचनासहित]
फाइल तस्बिर

मंसिर १ गतेदेखि ४ गतेसम्म रेल सेवा बन्द हुने भएको छ । नेपाल रेल्वे कम्पनी लिमिटेडले एक सूचना जारी गर्दै आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनलाई ध्यानमा राखेर बिहीबारदेखि आइतबारसम्म सेवा बन्द गर्न लागेको जनाएको हो । 

मंसिर ५ गतेदेखि भने रेल नियमित सञ्चालन हुने प्रबन्ध संचालक निरन्जन कुमार झाले सूचना मार्फत जनाएका छन् ।  







  • प्रकाशित मिति : कात्तिक ३०, २०७९ बुधबार १२:३२:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया