पर्सा ४ बाट कांग्रेसका रमेश रिजाल प्रतिनिधि सभामा निर्वाचित

पर्साको निर्वाचन क्षेत्र नम्बर ४ बाट नेपाली कांग्रेसका रमेश रिजाल प्रतिनिधि सभामा निर्वाचित भएका छन् ।

उनले त्यहाँ नेकपा एमालेका जालिम मियाँ मंसुरीलाई पराजित गर्दै जित निकालेका हुन् ।

निर्वाचन आयोगले दिएको मतपरिणामअनुसार रिजालले ३१ हजार १ सय ४२ मत ल्याएर विजयी हुँदा जालिमले २५ हजार ६ सय १२ मत ल्याए ।





  • प्रकाशित मिति : मंसिर ७, २०७९ बुधबार ७:४७:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया