कांग्रेस संस्थापन इतर समूहको बैठक जारी

नेपाली कांग्रेसको संस्थापन इतर समूहको बैठक जारी छ ।

कांग्रेस नेता शेखर कोइरालाको सचिवालयका अनुसार बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा बैठक बसिरहेको हो ।

बैठकमा पछिल्लो राजनीतिक घट्नाक्रमका बारेमा छलफल भइरहेको बताइएको छ । पार्टीभित्रको आन्तरिक राजनीति र राष्ट्रिय राजनीतिबारे सामूहिक धारणा बनाउन बैठक बोलाएका कोइराला समूहका नेताहरूले बताएका छन् । 





  • प्रकाशित मिति : माघ ८, २०७९ आइतबार ११:६:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया