संसदमा अर्धनग्न भएका सिंह भन्छन्- भ्रष्टाचारको विषयमा बोल्न खोज्दा समय दिइएन

प्रतिनिधिसभाको आजको बैठकमा आकस्मिक समयमा बोल्न नदिएको भन्दै लुगा फुकाल्दै अर्धनग्न भएर विरोध जनाएका सांसद अमरेशकुमार सिंहले भ्रष्टाचारको विषयमा बोल्न खोज्दा आफूलाई समय नदिएको बताएका छन् । 

बैठक चलिरहँदा संसदबाट बाहिरिएका सिंहले आफूले अन्तिम विकल्पका रूपमा त्यस्तो गरेको बताएका छन् । आफू नौलो सांसद नभएको उल्लेख गर्दै उनले नेपाली जनताले भ्रष्टाचारका कारण हरेक दिन दुःख भोग्नु परिरहेको बताए ।  





  • प्रकाशित मिति : वैशाख २५, २०८० साेमबार १२:२३:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया