भ्रष्टाचारविरुद्ध सत्तारुढ विद्यार्थी संगठनको प्रदर्शन

सत्तारुढ गठबन्धनका विद्यार्थी संगठनले भ्रष्टाचारविरुद्ध प्रदर्शन गरेका छन् ।

बिहीबार भ्रष्टाचारविरुद्धको अभियानलाई समर्थन गर्दै नेपाल विद्यार्थी संघ, अनेरास्ववियु क्रान्तिकारी र नेकपा (एकीकृत समाजवादी) निकट अनेरास्ववियुले बिहीबार काठमाडौंको भृकुटीमण्डप परिसरमा विरोध गरेका हुन् ।

नक्कली भुटानी शरणार्थी प्रकरणबारे अनुसन्धान गरी भ्रष्टाचारीलाई कारबाहीको माग गर्नुपर्ने विद्यार्थी संगठनको माग छ ।   





  • प्रकाशित मिति : वैशाख २८, २०८० बिहीबार १५:४९:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया