माध्यमिक तहको लाइसेन्सका लागि आवेदन खुला

शिक्षक सेवा आयोगले माध्यमिक अध्यापन अनुमति पत्र (लाइसेन्स) को आवेदन खुला गरेको छ । आयोगका अनुसार यही १९ वैशाखको निर्णयअनुसार लाइसेन्सका लागि आवेदन खुला गरिएको हो ।  

योग्यता र तालिम पुगेका इच्छुक व्यक्तिले अनलाइनमार्फत दरखास्त दिन सक्नेछन् ।  अनलाइन फाराम https://license.tsc.gov.np मार्फत पेस गर्न सकिनेछ । 

सूचना :





  • प्रकाशित मिति : वैशाख ३१, २०८० आइतबार ९:३८:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया