logo-img

मुकुन्द न्यौपानेसहित १३ जना एमाले केन्द्रीय कमिटीमा मनोनीत
फाइल तस्बिर

नेकपा (एमाले) ले नेकपा (एकीकृत समाजवादी) छाडेर पार्टी प्रवेश गरेका नेता मुकुन्द न्यौपानेसहित १३ जनालाई केन्द्रीय कमिटीमा मनोनीत गरेको छ ।

शुक्रबार बसेको सचिवालय बैठकले न्यौपानेसहित नेकपा एस नै छाडेका चुडामणि जंगली, भागवत विश्वासीलगायतलाई केन्द्रीय कमिटीमा मनोनीत गरेको उपमहाचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।  

यस्तै, प्रेमबहादुर सिंह, हेमराज राई, ठम्बर विष्ट, उमाशंकर अरगरिया, अजय गुप्ता, एकवाल मिया, गणेश खनाल, प्रेम तामाङ, यमबहादुर परियार र सुरेन्द्र मानन्धरलाई पनि  केन्द्रीय कमिटीमा मनोनयन गरिएको छ । 








  • प्रकाशित मिति : जेठ १९, २०८० शुक्रबार १८:४४:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया