प्रमुख प्रतिपक्षी दल एमालेले समर्थन नगरेपछि सुदूरपश्चिम प्रदेश सरकारको आगामी आर्थिक वर्ष ०८०/८१ को नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ ।
सभामुख भीमबहादुर भण्डारीले मंगलबारको बैठकमा आगामी आवको नीति तथा कार्यक्रम बहुमतले पारित भएको घोषणा गरेका हुन् ।
नीति तथा कार्यक्रममाथि प्रदेशसभा सदस्यहरुले उठाएका प्रश्नहरुको मुख्यमन्त्री कमलबहादुर शाहले जवाफ दिएका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।