रास्वपाको सचिवालय बैठक जारी, के विषयमा हुँदैछ छलफल ?
फाइल तस्बिर

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक जारी छ । उपसभापति डोलप्रसाद अर्याल (डिपी) का अनुसार बैठक आज बिहानदेखि नै पार्टी सचिवालयको बैठक बसिरहेको हो ।

रास्वपाले पनि पछिल्लो राजनीतिक घटनाक्रम र संक्रमणकालीन न्यायबारे छलफल गर्न बैठक बसिरहेको अर्यालले जानकारी दिए । संक्रमणकालीन न्यायमा दलहरू लचिलो भएसँगै राजनीतिक घटनाक्रमले तीव्रता लिएको छ ।

अहिले बिहान प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को सचिवालय बैठक अध्यक्ष केपी शर्मा ओलीको भक्तपुर बालकोटस्थित निवासमा बसिरहेको छ ।  





  • प्रकाशित मिति : फागुन २१, २०८० साेमबार ८:३७:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया