प्रतिनिधिसभा बैठक : कांग्रेसले आज पनि माग्यो गृहमन्त्री लामिछानेको राजीनामा [लाइभ]

संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक सुरु भएको छ । आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज सांसदको प्रश्नको जवाफ दिने कार्यसूची छ । 

त्यसअघि बैठकको सुरुमै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गरेको छ । 

सहकारी ठगीको आरोप लागेका लामिछानेलाई उपप्रधानमन्त्री तथा गृहमन्त्री बनाइएको भन्दै कांग्रेसले विरोध जनाउँदै आएको छ ।  





  • प्रकाशित मिति : चैत ६, २०८० मंगलबार १२:३४:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया