रौतहटमा गहुँबारीमा महिलाको शव फेला

रौतहटमा गहुँबारीमा एक महिलाको फेला परेको छ । प्रहरीका अनुसार जिल्लाको ईशनाथ नगरपालिकामा एक विवाहीत महिलाको शव फेला परेको हो ।

मृत फेला पर्नेमा ईशनाथ नगरपालिका–९ की १९ वर्षीया चाँदनी खातुन रहेकी छन् । उनी मुखमा कपडा कोचेको अवस्थामा लौतना र मठियाको बीचमा पर्ने ईशनाथ–४ स्थित गहुँबारीमा मृत फेला परेकी रौतहटका प्रहरी उपरीक्षक विनोद घिमिरेले जानकारी दिए ।  

प्रहरीका अनुसार उनको चार वर्षअघि ईशनाथ नगरपालिका–७ का एक युवकसँग विवाह भएको थियो ।  





  • प्रकाशित मिति : माघ २६, २०७८ बुधबार १४:८:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया