logo-img

डडेल्धुरामा टिप्पर दुर्घटना हुँदा एकजनाको मृत्यु

डडेल्धुरामा टिप्पर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । शनिबार अमरगढी नगरपालिका–५ बगरबाटास्थित सुकेधाराको भिरबाट टिप्पर खस्दा एकजनाको मृत्यु भएको हो ।

सुप ००१ क १८७९ नम्बरको उक्त टिप्परमा २ जना सवार रहेको बताइएको  छ । दुर्घटनामा एकजना घाइते भएका छन् । 

टिप्पर ब्याक गर्दा खसेको जनाइएको छ । मृतक र घाइतेको परिचय खुलिसकेको छैन । घाइतेको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ 



उनको अवस्था मध्यम रहेको छ । मृतकको शव पनि पोस्टमार्टम्का लागि डडेल्धुरा अस्पतालमा राखिएको छ ।





  • प्रकाशित मिति : फागुन १४, २०७८ शनिबार १७:१९:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया