चितवन ३ का बागी कोइरालालाई माछा चुनाव चिह्न

चितवन ३ मा नेपाली कांग्रेसका केन्द्रीय सदस्य दिनेश कोइरालाले बागी उम्मेदवारी दिएका छन् । निर्वाचन अधिकृतको कार्यालयले उनलाई माछा चुनाव चिह्न दिएको छ ।

नेपाली कांग्रेसले सत्ता गठबन्धनमा रहेको नेकपा माओवादी केन्द्रका डा. भोजराज अधिकारीलाई त्यहाँ आफ्नो आधिकारिक उम्मेदवार भएको बताएको छ । 

तर, कोइरालालाई सहयोग गर्न नेकपा एमालेले त्यहाँको उम्मेदवारी फिर्ता लिएको छ । एमालेले उम्मेदवारी फिर्ता लिएसँगै चितवन ३ मा कोइराला बलियो बनेका छन् ।






  • प्रकाशित मिति : असोज २६, २०७९ बुधबार १६:३०:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया