गोलरहित बराबरीमा रोकियो मियामी

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

अमेरिकामा जारी मेजर लिग सकर (एमएलएस) मा लिओनल मेस्सी कप्तानीको इन्टर मियामी बराबरीमा रोकिएको छ । 

आज बिहान सम्पन्न खेलमा मियामी नास्भिल एफसीसँग गोलरहित बराबरीमा रोकिएको हो । 

खेलको अधिकांश समय बल आफ्नो पकडमा राखे पनि मियामी गोल गर्न भने चुक्यो । यो नतिजासँगै ऊ २४ खेलमा २२ अंकसहित १४ औँ स्थानमा उक्लिएको छ । 

यस्तै, नास्भिल एफसी ३९ अंकसहित सातौं स्थानमा छ ।  





  • प्रकाशित मिति : भदौ १४, २०८० बिहीबार ९:२७:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया