काभ्रेमा बसको ठक्करबाट बालिकाको मृत्यु

काभ्रेमा बसको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ ।

जिल्लाको बनेपा नगरपालिकाबाट खार्पाचोक जाँदै गरेको बा २ ख ७३४२ नम्बरको बसले बिहीबार नमोबुद्ध–७ स्थित २० किलोमा ठक्कर दिँदा ८ वर्षीया दिविसा अधिकारीको मृत्यु भएको हो ।

प्रहरीका अनुसार उनको घटनास्थलमै मृत्यु भएको हो । दिविसाको मृत्युपछि आक्रोशित भीडले बसमा आगजनी गरेको छ । 





  • प्रकाशित मिति : माघ २०, २०७९ शुक्रबार ६:५५:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया