फ्रान्सको जितमा एमबाप्पेको निर्णायक गोल

युरोकप २०२४ को छनोटमा ग्रीसविरुद्ध फ्रान्सले १–० को जित दर्ता गरेको छ । गएराति फ्रान्सको स्टेड डिमा सम्पन्न खेलमा फ्रान्सको जितमा केलियन एमबाप्पेले निर्णायक गोल गरे । उनले खेलको ५५औँ मिनेटमा गोल गरेका थिए ।   

उनले एमबाप्पेले पेनाल्टीमार्फत गोल गरेका हुन् । ६९औं मिनेटमा ग्रीस १० खेलाडीमा सीमित भएको थियो । कोन्सटानटिनोस माभरोपानोस सिधै रातो कार्ड खाँदै मैदानबाट बाहिरिए ।  

यो जितपछि फ्रान्स समूह ‘बी’ मा चार खेलबाट १२ अंक जोडेर शीर्ष स्थानमा छ । दोस्रो स्थानमा हरेको ग्रीसको ६ अंक छ ।  
 






  • प्रकाशित मिति : असार ५, २०८० मंगलबार ७:१२:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया