गुल्मीको मालिका गाउँपालिका-५ मा रोकियो मतदान

गुल्मीको क्षेत्र नम्बर–२ को मालिका गाउँपालिका–५ मा मतदान स्थगित भएको छ । 

प्रत्यक्ष र समानुपातिकतर्फको मतपत्र अघिपछि भएको भन्दै विरोध हुँदा मतदान स्थगित भएको हो । 

मतपत्रको विषयलाई लिएर सत्ता गठबन्धनले विरोध गरेको बताइएको छ । 





  • प्रकाशित मिति : मंसिर ४, २०७९ आइतबार ९:५२:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया