एम्बाप्पेको गोलमा पिएसजी फ्रेन्च कपको फाइनलमा

पेरिस सेन्ट जर्मेन (पिएसजी) फ्रेन्च कपको फाइनल प्रवेश गरेको छ । गएराति सम्पन्न खेलमा रेनेसविरुद्ध १–० को रोमाञ्चक जित निकाल्दै पिएसजी फ्रेन्च कपको फाइनल प्रवेश गरेको हो । 

घरलु मैदान पार्क डेस प्रिन्ससमा भएको खेलमा पिएसजीको जितमा केलियन एम्बाप्पेले निर्णायक गोल गरे । उनको ४०औँ मिनेटमा गोल गरे ।  

एमबाप्पेले फाबियन रुइजको पासलाई गोलमा परिणत गरेका हुन् । पिएसजीले उपाधिका लागि लियोनको सामना गर्नेछ । लियानेले भ्यालेनसिनेसलाई ३–० को सहज जित निकाल्दै फाइनलमा स्थान बनायो । 
 






  • प्रकाशित मिति : चैत २२, २०८० बिहीबार ८:२९:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया